३० आश्विन २०८३, शुक्रबार

पत्रकार र प्रहरीका नाममा सुसाइड नोट लेख्छु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Diya-Chanda

– दिया चन्द

खै कसरी सुरु गरुँ लेख्न । पीडामाथि झन पीडा थपिएको छ । श्रम शोषणको मुल्य खोज्न गएको थिएँ, थप अरु नै शोषण गर्ने प्रस्ताव आए । मैले अस्वीकार गरेपछि अहिले घटनालाई फरक रुपमा बाहिर ल्याउन खोजिएको छ । …..

तत्कालिन रेडियो नागरिकका प्रबन्धक अशोक पाण्डेसँग मैले एकदिन एक्लै बस्नुपर्ने अनि पैसा पाइन्छ भन्ने उनले प्रस्ताव गरेपछि म झनै छांगाबाट खसेझैँ भएँ । …..

मेरो श्रमको शोषण गरे । फेरि श्रमको मूल्य खोज्न जाँँदा अरु शोषण गर्ने प्रस्ताब गर्छन । अब सबै जो जो मेरो बिरुद्ध आए तिनको नाम पत्र लेखेर सुसाइड गर्नुको बिकल्प छैन् । गलत कुरामा सहयोग गर्ने कञ्चनपुरका प्रहरी प्रमुख एसपी विश्व निरञ्जन प्रधानको नाममा पनि सुसाडड नोट लेख्छु ।