७ मंसिर २०८३, सोमबार

अस्ट्रेलियाको मेलबर्नबाट नेपाल एयरलाइन्सले २२० नेपाली शनिबार ल्याउँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । अस्ट्रेलियाको मेलबर्नबाट नेपाल एयरलाइन्सले २२० नेपाली यात्रुसहित शनिबार काठमाडौंका लागि उडान गर्ने भएको छ ।

९ असारमा सिड्नीबाट २५९ जना नेपालीहरुलाई काठमाडौं ल्याइएको थियो । आफ्ना आफ्न्त भेट्न र घुम्न पुगेका व्यक्तिलाई सरकारले फर्काउन लागेको हो ।

नेपालबाट ५ बच्चासहित ४५ जनालाई बोकेर पुगेको जहाजबाट उनीहरु स्वदेश फर्किन लागेका हुन् । क्याप्टेन विजय लामासहितको टोलीले यो उडान गर्न लागेको हो ।