७ मंसिर २०८३, सोमबार

भ्रष्टाचार गर्ने तीन प्रहरी अधिकारीलाई निलम्बन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको प्रदेश २ प्रहरीले आफ्ना तीन अधिकारीलाई शुक्रबार निलम्बन गरेको छ ।

रौतहटका विभिन्न इकाईमा कार्यरत अधिकारीलाई आचारण सुधार्न दिएको मौकामा पनि सुधार नगरेपछी निलम्बनको कारवाही गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।