७ मंसिर २०८३, सोमबार

गण्डकी प्रदेशमा शुक्रबार बिहान थपिए २५ जना कोरोना संक्रमित

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा, १२ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ ।

शुक्रबार बिहान तनहुँ, स्याङ्जा बागलुङ र नवलपुरमा गरी २५ जनामा संक्रमण पुष्टि भएकाे छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा उनीहरू थपिएका हुन् ।