
पोखरा, ११ असार । कोरोना संक्रमितको मृत्यु भएपछि पोखारस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सबै सेवा ठप्प पारिएको छ ।
शव व्यवस्थापन गर्दा अन्य सेवाग्राहीलाई पनि सर्न सक्ने भएकाले अस्पतालको सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
तर यो अवरोध विहीबारका लागि मात्र गरिने जनाइएको छ ।
मधुमेह, श्वासप्रश्वास लगायतका समस्याका कारण सोमबारस्याङ्जा सिरुबारीका ५५ वर्षीय अस्पतालमा भर्ना भएका थिए । पुरुषको बुधबार राति उपचारकै क्रममा मृत्यु भएको थियो ।











प्रतिक्रिया