१२ कार्तिक २०८३, बिहिबार

पर्वत जिल्ला जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, ५ असार । पर्वत जिल्लास्थित जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।

जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ देखिएको हो ।

काठमाडाैंको टेकुस्थित प्रयोशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको डा. देवकोटाले जानकारी दिए ।

योसंगै पर्वत जिल्ला अस्पतालको ओपिड सेवा बन्द गरिएको छ । इमेरजेन्सी सेवा भने निरन्तर सञ्चालन हुने डा. देवकोटाले जानकारी दिए ।