२८ आश्विन २०८३, बुधबार

अनलाइन सपिङ गर्ने बानी छ ? तपाईं पनि यसरी ठगिनुहोला !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

online-shopping-fail-55016b0a18c27_exlst
काठमाडौं । ग्राहकहरु गुणस्तरीय सेवाको खोजीमा हुन्छन् । अहिलेको आधुनिक जमानामा नयाँ वस्तु देख्नै सक्तैनन्, नयाँ देख्यो कि त्यसलाई प्रयोग गर्न खोज्छन् । झन अहिलेको आधुनिक जमानामा अनलाइन कारोवार हुन्छ ।

चीनमा एक युवतीले हिरोइनले लगाएको नयाँ कपडाका खरिद लागि अनलाइन शपिङ गर्दा आपतमा परेकी छिन् । उनलाई ‘एक कट आउट’ (गाउन) कपडा लगाउने मन थियो । त्यो कपडा सन् २०१४ मा चिनियाँ नायिका जेमी एलिक्जैंडरले एक चलचित्र शुटिङमा लगाएकी थिइन् ।

यो ड्रेस लगाएर ती नायिका एकदमै सुन्दर देखिएकी थिइन् । नायिकाले लगाइसकेपछि त्यो गाउनलाई शपिङ्ग वेबसाइट ताओबाओमा राखिएको थियो ।

वेबसाइटमा राखिएपछि यी महिला ग्राहकले अर्डर गरेकी थिइन् । यी महिलालाई लाग्यो गाउन लगाएर म पनि हिरोइन जस्तै सुन्दर देखिनेछु । तर त्यस्तो भएन् । गाउन लगाएपछि उनी हिरोइन जस्तै सन्दर देखिइनन् । शरीरका अंग छोपिनुको सट्टा उल्टै गोप्य अंग पनि देखिए ।

online-shopping-fail-55016b20db16a_exlst
अनलाइन शपिङ्गबाट धोका पाएपछि उनी यति रिसाइन कि रिसको आवेगमा उनले यो कपडा लगाएर गोप्य अंग देखिएको फोटो सामाजिक सञ्जालमा राखिन ।

अनलाइन शपिङ्गले ती महिलाको पैसा त खर्च भयो, साथसाथै उनको विश्वास पनि टुट्यो । एजेन्सीको सहयोगमा