७ मंसिर २०८३, सोमबार

सरकारले थाल्यो रेडियो, टिभीबाटै विद्यालय कक्षा, विषयगत तालिका हेर्नुहोस् 

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ जेठ । भोलीदेखि लागू हुनेगरी सरकारले रेडियो टिभीबाटै विद्यालयका विषयगत कक्षा थालेको छ ।

त्यसका लागि तालिका प्रकाशन समेत भएको छ ।

कोरोना भाइरस महामारीका कारण भएको लक डाउनले विद्यालय बन्द भएपछि सरकारले नियमित कक्षा सञ्चालनका लागि यस्तो उपाय निकालेको हो ।

शिक्षा मन्त्रालयको मानव स्रोत विकास केन्द्रले यसको तालिका प्रकाशन गरेको छ, हेर्नुहोस् ।