
कालिकोट, २८ जेठ । भारतीय सीमाबाट उद्दार गरिएका ३९ जना सवार ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
चार जना गम्भिर घाइते रहेको बताइएको छ । ना८ख ५१३३ नम्बरको टिपर बुधबार दुर्घटना भएको हो ।
सीमा क्षेत्र र रामेछापबाट भित्रिएकाहरुलाई जिल्लाकै होल्डिङ सेन्टरमा राखेर त्यहाँबाट क्वारेन्टिनमा राख्न लैजाँदै गर्दा टिपर दुर्घटना भएको थियो ।











प्रतिक्रिया