१२ कार्तिक २०८३, बिहिबार

नेपालगञ्जका एकजना कोरोना संक्रमित भागे

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २७ जेठ । बाँकेको जोगागाउँ आइसोलेशन सेन्टरमा रहेका नेपालगञ्जका एकजना कोरोना भाइरस संक्रमित भागेका छन् ।

नेपालगञ्जका एकसहित ४१ जना संक्रमित रहेको जोगागाउँ आइसोलेशन सेन्टरबाट मंगलबार बिहान चार बजे एकजना भागेका हुन् ।

बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बिहान चार बजे हुलमुलमा एकजना फुत्त निस्किएको बताए ।

उक्त सेन्टरमा रहेका नेपालगञ्ज–१२ का संक्रमित भागेका छन् । प्रहरीले उसको खोजी गरिरहेको छ।