मुम्बई । भारतकी चर्चित हट मोडल पूनम पाण्डेविरुद्धको धार्मिक मुद्दा अदालतले खारेज गरेको छ ।
भारतको वेंगलौरको एक स्थानीय अदालतले पूनमलाई राहत दिएको छ ।
वेंगलौरका एस उमेशले बोल्ड अभिनेत्री पूनमविरुद्ध २०१२ मा हट फोटोले धार्मिक भावनामा ठेस पुगाएको भन्दै २ वर्ष पहिले स्थानीय अदालतमा मुद्दा हालेका थिए ।
पूनमले एक विज्ञापनमा न्यूड पोज दिएकी थिईन् ।
भारतका क्रिकेटरले सचिन तेंदुलकरले पनि विज्ञापनमा भगवान विष्णुको फोटो राखेर हट मोडल पूनम पाण्डेको हात समातको तस्विर सार्वजनिक भएको थियो ।













प्रतिक्रिया