लण्डन । सरकारले विदेशमा रहेका नेपालीहरूको उद्धार गर्ने निर्णय गरेसँगै विभिन्न देशमा रहेका नेपाली दूतावासले स्वदेश फर्कन चाहनेहरूको विवरण संकलन गरिरहेका छन् ।
खाडीलगायत विभिन्न देशमा रहेका कूटनीतिक नियोगले विवरणहरु संकलन गरिरहेका छन् ।
बेलायतस्थित नेपाली दूतावासले पनि विवरण संकलन गरिरहेको छ। दूतावासले जेठ १९ गते एक सूचना प्रकाशित गर्दै स्वदेश फर्कन चाहने नेपालीलाई पाँच दिनभित्र सम्पर्क गर्न भनेको छ ।















प्रतिक्रिया