१२ कार्तिक २०८३, बिहिबार

भुल्के कोरोना मुक्त

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २३ जेठ । उदयपुरको भुल्केमा भेटिएका कोरोना सङ्क्रमितहरू सबै निको भएर घर फर्केका छन् ।

वैशाख ५ गते उदयपुरको भुल्केमा सङ्क्रमण देखिएको थियो ।

उदयपुरमा सङ्क्रमण देखिएका ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के सङ्क्रमणको अन्त्य भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।