काठमाडौँ, २२ जेठ । सरकारले आइतबारमात्रै लकडाउनको मोडालिटी तय गर्ने भएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले विज्ञ तथा सरोकारवालासँग छलफल जारी रहेकोले मोडालिटीबारे निर्णय गर्न ढिलो भएको स्रोतले जनाएको छ ।
समितिले बिहीबार पनि विज्ञ तथा सरोकारवालासँग छलफल गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस