
काठमाडौँ, २२ जेठ । प्रदेश दुईमा बिहीबार थप १०२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १०२ जना संक्रमित थपिएका प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार रौतहटमा, ६५ सप्तरीमा १२, बारामा १२, धनुषामा ६, महोत्तरीमा ३, सर्लाहीमा ३ र पर्सामा १ जनामा संक्रमण पुष्टि भएको हो ।















प्रतिक्रिया