
काठमाडौँ, २२ जेठ । दाङमा १५ जना कोरोना संक्रमित थपिएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बिहीबार थप १५ जनामा कोरोना पुष्टि भएको हो ।
बंगलाचुली गाउँपालिकाका ६ जना, घोराही उपमहानगरपालिकाका ५ जना, राजपुर गाउँपालिकाका ३ जना र बबई गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।















प्रतिक्रिया