४ कार्तिक २०८३, बुधबार

बिहीबार थप १२ जना कोरोनामुक्त, २९० जनाले जिते कोरोना,

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । नेपालमा कोरोनामुक्त हुनेको संख्या २ सय ९० जना पुगेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डां विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत आज थप १२ जना डिस्चार्ज भएका छन् । कलैया अस्पतालबाट ७ जना र नारायणी अस्पताल विरगञ्जबाट ५ जना थप डिस्चार्ज भएका हुन् ।

प्रादेशिक विवरणअनुसार प्रदेशक १ मा ४८, प्रदेश दुइृमा ११९, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ७९, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ७ जनाले कोरोना जितेका प्रवक्ता देवकाटाले जनाएका छन् । जसमा २३४ जना पुरुष तथा ५६ जना महिला रहेका छन् ।