४ कार्तिक २०८३, बुधबार

दैलेखमा एकै दिनमा थपिए १०५ जना कोरोना संक्रमित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । दैलेखमा बिहीबार एकै दिनमा थप १ सय ५ जना कोरोना संक्रमित थपिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका १०५ र मुगुका १ जना गरी थप १०६ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु दैलेखको नारायण नगरपालिकाका ५ महिलासहित ६९ जना, देवलकाँडाका ९२ जना, सोतका ९ जना, मानटाकुराका ७ जना, भगनीका ५ नजा साडुका २ जना र बासकोटका १ जना रहेका छन् ।

त्यस्तै, मुगुको खत्याडका एक पुरुष रहेका छन् ।