३ कार्तिक २०८३, मंगलबार

गर्भवती महिलामा कोरोना पुष्टि

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । गर्भवती महिलामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

उच्च ज्वरो र पिसाबमा संक्रमण भएपछि थापाथलीस्थित प्रसुती गृहमा भर्ना भएकी धादिङकी २२ वर्षीया महिलामा कोरोना देखिएको हो ।

उनी गत वुधबार अस्पताल भर्ना भएकी थिइन् । आज रिपोर्ट आउँदा पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनलाई कोभिड अस्पताल पठाउने तयारी भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको ट्रेसिङ भइरहेको अस्पतालले जनाएको छ ।