३ कार्तिक २०८३, मंगलबार

काठमाडौँ मेडिकल कलेजका ४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत ४ जना स्वास्थ्कर्मीमा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

उनीहरु २४ देखि ३२ वर्षका ३ जना महिला र २८ वर्षका एक पुरुष रहेका प्रवक्ता देवकोटाले जनाए ।