
काठमाडौँ, २० जेठ । अछाममा थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सुर्खेत स्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार सुदूरपश्चिमको अछामका ९ जनामा कोरोना देखिएको हो ।
संक्रमतिमध्ये ८ जना मेल्लेख गाउँपालिका र १ जना मंगलसेन नगरपालिकाका रहेका छन् । योसँगै जिल्लामा ११ जना संक्रमित भेटिएका छन् ।















प्रतिक्रिया