
काठमाडौँ, १८ जेठ । प्रदेश पाँचको पाल्पा जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश जनस्वास्थ्य बुटवलमा गरिएको परीक्षणमा पाल्पाका ३ जनामा संक्रमण देखिएको हो ।
त्यसैगरी, रुपन्देहीमा आइतबार नै थप २ जनामा कोरोना पुष्टि भएको प्रदेश जनस्वास्थ्यले जनाएको छ ।















प्रतिक्रिया