३ कार्तिक २०८३, मंगलबार

सिराहामा थप ११ जनामा कोरोना देखियो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ जेठ । सिराहामा थप ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार जिल्लाका ११ जनामा कोरोना देखिएको सिराहा जिल्लाले जनाएको छ । थपिएका संक्रमितहरु लहान नगरपालिकाका ८ जना, धनगढीमाई नगरपालिकाका २ जना र कल्याणपुर नगरपालिकाका १ जना रहेका छन् ।

उनीहरु सबैजना केही दिन अघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । यससँगै सिराहामा २५ जना कोरोना संक्रमित भएका छन् ।