३ कार्तिक २०८३, मंगलबार

पूर्व पश्चिम राजमार्ग विस्तारका लागि १२ अर्ब २१ करोड विनियोजन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । सरकारले पूर्व पश्चिम राजमार्ग विस्तार गर्न १२ अर्ब २१ करोड बजेट विनियोजन गरेको छ ।

बिहीबार संयुक्त संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्व पश्चिम राजमार्गलाई चार लेनको बनाउने काम आगामी आर्थिक वर्षमा सुरु गर्न बजेट विनियोजन गरिएको बताए ।