३ कार्तिक २०८३, मंगलबार

उदयपुरका ८ जनाले जिते कोरोना, निको हुनेको संख्या ४५

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ जेठ । कोशी अस्पताल विराटनगरमा उपचाररत उदयपुरका ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

उनीहरुलाई अस्पतालले वुधबार डिस्चार्ज गरेको छ ।

उनीहरु २९ दिनदेखि ३३ दिनसम्म अस्पतालमा बसेर डिस्चार्ज भएका हुन् ।

यससँगै नेपालमा ४५ जना कोरोना संक्रमित निको भएका छन् ।

वुधबार नै नेपालमा थप २५ जना संक्रमित बढेर ४ सय २७ जना पुगेका छन् । हालसम्म २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।