३ कार्तिक २०८३, मंगलबार

धनुषाका पछिल्लो संक्रमित काठमाडौँमा रहेका खुलासा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । धनुषामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका व्यक्ति निर्माण कम्पनीमा सवारी चालक रहेको बुझिएको छ । ति संक्रमित २८ वर्षीय युवक हाल काठमाडौँमै रहेको खुलेको छ ।

उनी धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ का रहेका छन् । कामको सिलसिलामा काठमाडौँको त्रिपुरेश्वर बस्दै आएका धुनषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् ।

हाल उनलाई आइसोलेसनमा लाने तयारी भइरहेको छ ।