३ कार्तिक २०८३, मंगलबार

थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।

२२४ जना पुरुष र ५४ जना महिलामा कोरोनाभाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो संक्रमित महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक रहेका छन् ।