मुम्बई । भारतकी हट मोडल पुनम पाण्डेले आफ्नो २५औं जन्मदिन धमाका मच्चाएर मनाएकी छिन् ।
उनले आफ्नो जन्मदिनको उपलक्ष्यमा दर्शकलाई हट उपहार दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
१९९१ मा भारतमा जन्मिएकी पुमले जन्मदिनमा हट अवतार दर्शकलाई दिएकी छिन् । दर्शकलाई उपहार स्वरुप उनले आफ्नो शरीरका अंग प्रदर्शन गरेकी छिन् ।
मार्च ११ मा उनको जन्मदिन हो । हेर्नहोस् उनले तपाईका लागि दिएको उपहार तस्विरमा ।

























प्रतिक्रिया