३ कार्तिक २०८३, मंगलबार

सरकारले अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । सरकारले भारतद्धारा अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षमा लिम्पियाधुरा, लिपुलेकलगायतका भूभाग समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने भएको छ ।

शुक्रबार संयुक्त सदनलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी विद्यादेवी भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकोले सरकारले त्यसलाई फिर्ता गर्ने पहल थाल्ने बताएकी छन् ।