३ कार्तिक २०८३, मंगलबार

‘गरिबीका कारण कोही पनि भोकै पर्दैन, भोकले मर्दैन’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा अब गरिबीका कारण कोही पनि भाकै नपर्ने र कोही पनि भोकले नमर्ने बताएकी छन् ।

शुक्रबार दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले नेपालमा गरिबीको कारण कोही पनि भोकै पर्दैन, भोकले कोही नमर्ने सरकारको प्रतिवद्धता रहेको बताइन् ।

उनले गरिबीको अन्त्यका लागि सरकारले रोजगारी र आर्यआर्जनको विभिन्न कार्यक्रम सञ्चालन गर्ने पनि बताइन् ।