
काठमाडौँ, २ जेठ । सरकारले फजुल तथा अनावश्यक खर्च कटौती गरी भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने भएको छ । आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले फजुल खर्च कटौती गर्ने बताएकी हुन् ।
सरकारले निर्माणधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने बताएको छ ।
राष्ट्रपति भण्डारीले संसदमा सम्बोधन गर्दै ठूला आयोजना तोकिएकै समयमा पूरा गर्ने सरकारको नीति रहेको बताएकी हुन् ।















प्रतिक्रिया