३ कार्तिक २०८३, मंगलबार

विदेशमा रोजगार गुमेकालाई सरकारले राजेगारी दिने, १० वर्षमा कृषि उत्पादन दोब्बर बनाइने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा रोजगार गुमाएकालाई नेपाल सरकारले स्वदेशमै राजेगारी दिने बताएकी छिन् ।

उनले शुक्रबार संघीय संसदमा आर्थिक वर्ष २०७७ ७८ का लागि सरकारकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएकी हुन् । त्यस्तै, सरकारले कोरोनाभाइरसको कारण देशमै रोजगार गुमाएकालाई पनि रोजगारी प्रदान गर्ने भएको छ ।

त्यस्तै, सरकारले आगामी १० वर्षमा कृषि उत्पादन दोब्बर पार्ने घोषणा गरेको छ । उत्पादन बढाउनका लागि सरकारले ठूलो लगानी गर्ने राष्ट्रपति भण्डारीले बताएकी छन् ।