३ कार्तिक २०८३, मंगलबार

फेरि थपिए काठमाडौं, धादिङ र धनुषामा कोरोना संक्रमित,संक्रमितको संख्या २४९ पुग्यो

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । नेपालमा थप ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौँ, धादिङ र धनुषामा एक एकजना गरी ३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।