३ कार्तिक २०८३, मंगलबार

रुपन्देहीका पहिलो कोरोना संक्रमित युवाले जिते कोरोना

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा उनको परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको हो ।

कोटहीमाई गाउँपालिका १ का युवकमा वैशाख २१ गते कोरोना पुष्टि भएको थियो । कोरोना विशेष अस्पतालमा उपचाररत उनी भारतबाट सीमानाका हुँदै भागेर नेपाल प्रवेश गरेका थिए ।