३ कार्तिक २०८३, मंगलबार

थप १७ जनामा कोरोना संक्रमण, एकैदिन ७४ जना संक्रमित, संख्या २०८ पुग्यो

13.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । नेपालमा थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि मंगलबार नै ५७ जना संक्रमितहरु थपिएका थिए । पछिल्लो संक्रमणसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ ।