काठमाडौं । धर्म र आस्थामा मान्छेको विश्वास घटेपछि दुनियाँमा कल्पना नगरेका घटना समेत घट्न थालेका छन् । यौन जीवनमा महिला भन्दा पुरुषहरु नयाँ नयाँ युवतीसंग सेक्स गर्न चाहन्छन् ।
तर उनका श्रीमती अरु महिलासंग श्रीमानले यौनसम्बन्ध गरेको देख्न सक्तैनन् । यस्तै घटना वाहिर आएको छ । अर्की महिलासंग सल्किएपछि स्वास्नीले आफ्नै लोग्नेको हत्या गरिदिएकी छिन् ।
यो घटना क्यालिफोर्नियाको हो । लोग्ने मोबाईलमा अर्की महिला न्युड फोटो देखेपछि अर्कीसंग सल्किएको शंकामा २१ वर्षीय जैसमीन टेल्टोले धारिलो हतियार प्रहार गरेर आफ्नै लोग्नेको हत्या गरेकी हुन् ।
लोग्नेको मोबाइलमा अर्की महिलाको न्युड फोटो देखेपछि सोधपुछ गर्दा नबताएपछि विवाद भएको थियो । विवादपछि आवेशमा आएर टेल्टोले आफ्नै लोग्नेको घाँटीमा तरवारले हानेकी थिईन् । एजेन्सीको सहयोगमा














प्रतिक्रिया