अहिले नेपाली ग्ल्यामर्सको बजारमा गायिका ज्योति मगरको माग दिनप्रति दिन बढ्दो छ ।
अझ उनका हाउभाउ र जिस्कने बानिले समर्थकहरू ज्योति भनेपछि हुरुक्कै हुन्छन् । जहाँ जान्छिन् ज्योतिले त्याहा उल्लेख्य समर्थक बटुलेर अउँछिन् पनि । आजकाल ज्योतिलाई महोत्सव र विदेशका कार्यक्रममा सहभागी हुन भ्याईनभ्याई छ ।

















प्रतिक्रिया