काठमाडौं । चलचित्र देखाउछु भन्दै एक किशोरीको दुई पुरुष मिलेर सामुहिक बलात्कार गरेका छन् ।
भारतको गोवामा १६ वर्षीय किशोरीलाई आफ्नै साथीले फिल्म देखाउने भन्दै विद्यालयको कक्षाकोठाबाट भगाएर बलात्कार गरेका हुन् ।
आफूले बलात्कार गरिसकेपछि युवतीलाई साथीको जिम्मा लगाएका छन् । उनका साथीले ती युवतीलाई अर्काे शौचालयमा लगेर बलात्कार गरेका हुन् ।
बलात्कृत युवतीलाई यौनीबाट रगत वगिरहेको अवस्थामा फिल्म हेर्न गएका दर्शकले देखेपछि उद्दार गरेर अस्पताल पुर्याएका थिए । ती युवतीले आफ्नै साथीबाट सामुहिक बलात्कार भएपछि प्रहरीमा उजुरी दिएकी छिन् ।
उजुरीपछि घटनामा संलग्न ती दुवै युवकलाई प्रहरीले पक्राउ गरी मुद्धा दायर समेत गरेको छ ।
प्रहरीको बयानमा ती किशोरले आफूले सिनेमाहलको ट्वाइलेटमा किशोरीलाई लगेको र त्यही उसको बलात्कार गरेको बताएका छन् । एजेन्सीको सहयोगमा














प्रतिक्रिया