
डडेल्धुरा, १ वैशाख । डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डबाट भागेका दुई जनाको कोरोना भाइरस परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
काठमाडौंमा गरिएको परीक्षणमा दुवैको कोरोनाको रिपोर्ट नेगेटिभ आएको पुष्टि भएको हो । उनिहरु शनिबार दिउँसो उनीहरु अस्पतालबाट भागेका थिए।
उनीहरु भागेश्वर गाउँपालिका– ३ नानीगाडका व्यक्ति हुन् । दुवैको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ।
उनिहरु आमा छोरा भएको बताइएको छ ।











प्रतिक्रिया