
काठमाडौँ, ३० चैत । रसुवामा ¥यापिड टेस्ट गरिएकामा ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
आइतबार कालिका गाउँपालिका ५ को जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पतालमा आरडिटी गरिएका सातै जनाको रिर्पोट नेगेटिभ आएको छ । उनीहरू विदेशबाट आएका व्यक्ति हुन् ।
सोमबार नौकुण्ड र उत्तरगया गाउँपालिकाका विदेशबाट आएकाको जाँच गर्ने तयारी छ ।











प्रतिक्रिया