काठमाडौं, ३० चैत । आजदेखि बजारमा भरि ग्यास सिलिण्डर आउने भएको छ ।
नेपाल आयल निगमले आजदेखि पुरै भरिएकोे ग्यासको सिलिण्डर बिक्री गर्ने भएको हो ।
कोरोना संक्रमणका कारण उत्पन्न संकट कम गर्न भन्दै निगमले आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया