८ मंसिर २०८३, मंगलबार

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समा छलफल गर्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समा छलफल गर्दै छन् ।

मुख्यमन्त्रीहरुसँग समसामायिक विषयमा छलफल हुने बताइएको छ ।

कोरोना रोकथामका लागि भइरहेको तयारी र आगामी रणनीतिबारे छलफल गर्न मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले भिडिओ कन्फरेन्स गर्न लाग्नुभएको होु प्रधानमन्त्रीका प्रेस सल्लाहका सुर्य थापाले जानकारी दिए ।