
काठमाडौं, २९ चैत । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई अस्पताल भर्ना भएका छन् ।
उनलाई मुटुमा समस्या देखिएको बताइएको छ । उनलाई गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको छ ।
अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।
उनको मुटुमा ब्लक भएको अस्पतालले जानकारी दिएको छ ।











प्रतिक्रिया