३० आश्विन २०८३, शुक्रबार

बालकोटमा एमालेको स्थायी समिति बैठक बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oliकाठमाडौं, २६ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न एमालेको स्थायी समितिको बैठक बस्दैछ ।

एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा आज बस्ने बैठकमा संविधान सभा बैठक र केन्द्रीय सदस्यहरूको कार्यविभाजनका विषयमा छलफल हुने महासचिव ईश्वर पोखरलले जानकारी दिनुभयो ।

बैठकमा एमाओवादी नेतृत्वकोको विपक्षी मोर्चा, वार्ता प्रक्रिया, संविधान लेखनलगायतमा पनि छलफल हुनेछ ।