८ मंसिर २०८३, मंगलबार

पाटन अस्पतालमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १८ चैत । पाटन अस्पतालमा मृत्यु भएका युवामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।

कोरोनासंग मिल्ला जुल्दा लक्षण देखिएपछि धदिङका युवा पाटन अस्पताल भर्ना भएका थिए ।

उनको परिक्षण रिपोर्ट आज आएकोमा नेगेटिभ आएको हो ।