काठमाडौं, १७ चैत । कोरोना संक्रमणको आशंकामा वीर अस्पतालमा उपचाररत एक युवतीको मृत्यु भएको छ । बेहोस भएको अवस्थामा उनलाई बिहान अस्पताल भर्ना गरिएको थियो ।
चन्द्रागिरी नगरपालिका १५ कि उनि यहि हप्ता भारतबाट नेपाल आएको बताइएको छ ।
उनलाई कोरोनासंग मिल्दो लक्षण देखिएका अस्पतालले जनाएको छ । उनको नमुना टेकु ल्याबमा पठाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस