८ मंसिर २०८३, मंगलबार

अपरिचित समूहको कुटपिटबाट वडाध्यक्षको हात खुट्टा भाँचियो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १६ चैत ।  छेडागाड नगरपालिका ११ का वडाध्यक्षमाथि निर्घात कुटपिट भएको छ ।

शनिबार बेलुका घर फर्कने क्रममा अपरिचित समूहले वडाध्यक्ष चक्रबहादुर सिंह माथि कुटपिट गरि हात खुट्टा भाँचिदिएका हुन् । उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको छ ।

भारतलगायतका मुलुकबाट भर्खर गाउँ पुगेका मानिसलाई होम क्वारेन्टाइनमा राख्न र आवश्यक तथ्यांक संकलनमा जुटेका अध्यक्ष सिंहमाथि आक्रमण भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।