काठमाडौँ, १३ चैत । कोरोना भाइरस संक्रमणबाट लण्डनमा पुनः एक नेपालीको मृत्यु भएको छ ।
४० वर्षीय प्रशान्त अर्यालको गत सोमबार मृत्यु भएको थियो भने अस्पतालले वुधबार उनमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
गतसाता पनि लण्डनमै ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस