८ मंसिर २०८३, मंगलबार

प्रतिनिधिसभा बैठक २३ गतेसम्मलाई स्थगित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । संघीय सांसदको प्रतिनिधिसभाको बैठक आगामी चैत्र २३ गतेसम्मलाई स्थगित गरिएको छ ।

२०७६ चैत्र ६ गते बिहीबार सूचना प्रकाशित गरि ०७६ चैत्र १३ गते बिहीबार बस्ने गरि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक कोभिङ–१९ भाइरसको संम्भावित संक्रमणको कारण नेपाल सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको कारण बैठक बैठक स्थगित भएको हो ।

अर्काे बैठक चैत्र २३ गते दिनको एक बजे बस्ने छ ।