
चितवन, ११ चैत । चितवनमा सरकारले घोषणा गरेको लकडाउनलाई उल्लंघन गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लकडाउनको अवज्ञा गर्दै घर बाहिर निस्केका उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाउनेमा उनिहरु बिना काम बाहिर निस्केकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया